बर्दिया पुस १३ ।
बर्दियाको प्रसेनी बजारमा हातीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा प्रसेनीका विमल परियार रहेका छन भने प्रसेनीकै रामप्रसाद लामिछाने र दिनेशसिंह ठकुरी घाइते भएका हुन् ।
आज बिहान सात बजेतिर बर्दिया राष्ट्रिय निकुञ्जको जंगलबाट गाउँमा एक्कासी पसेको हातीको आक्रमण उक्त दुर्घटना भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline