युकेबाट लक्ष्मी तिगेलाद्धारा उपचारमा समस्या भएका नेपालीलाई खाद्यान्य सहयोग

युकेबाट लक्ष्मी तिगेलाद्धारा उपचारमा समस्या भएका नेपालीलाई खाद्यान्य सहयोग

  • मङ्लबार, पुस १२, २०७३
  •  प्रकाश पाक्साँवा

  • 7.8K
    SHARES

तेह्रथुम १२ पुस

तेह्रथुम जिल्लाको छथर हमरजुङका आर्थीक कम्जोरीका कारण उपचारमा समस्या रहेकालिल बहादुर नेपाली देभ्रे दमाईलाई बेलायतबाट सहयोग गरीएको छ । हमजुरङ ४ का नेपालीको आर्थीक कम्जोरका कारण उपचारमा समस्या भएको समाचार भिबिन्न सञ्चार माध्यममा प्रकाशन तथा प्रसारण भए सँगै तेह्रथुम ओख्रे ७ तुरुम्बा हाल युकेमा रहनु हुने लक्ष्मी तिगेलाले ५ हजार बराबरको खाद्यान्य सहयोग गर्नु भएको हो ।

सो रकम बराबरको दाल चामल चिनी नुन तेल बिस्कुट भुजा लगायतको सामाग्री आज नेपालीको घरमै पुगेर छथर पत्रकार समाजका अध्यक्ष प्रकाश पाक्साँवा लगायतको टोलीले सहयोग सामाग्री प्रदान गर्नु भएको थियो । दमाई ४ महिना अघी घरमै सुति रहेको अबश्थमामा राती लडेर घाईते भए सँगै आर्थीक कम्जोरी कारण सामानय उपचार पछि ओछ्यानमा नै रहेका छन ।

२ छोरी २ श्रीमती रहेका नेपालीलाई अहिले उनका जेठी छोरीले हेरचाह गर्दै आउनु भएको छ । उनको उपचारको लागी छोरीले घरबारी बन्दकी राख्न खोज्दा पनि छरछिमेकी साहूले नपत्याए पछि घरमा राख्नको बिकल्प नरहेको भोटीमाया नेपालीले बताउनु भयो । समाजका दलित अधिकारीकर्मीहरु समाजमै एक दलित परिवारमा दर्दनाक अबश्थामा रहेका नेपालीलाई टुलुटुलु हेरी रहेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ