“नसोध मेरो खबर” (भिडियो सहित)

“नसोध मेरो खबर” (भिडियो सहित)

  • मङ्लबार, पुस १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

विगत एक दशक देखि चलचित्र क्षेत्रमा सहायक निर्देशकको रुपमा  काम गर्दै आएका उत्तम अधिकारीले पछिल्लो समय “नसोध मेरो खबर” नामक आधुनिक गीतको निर्देशन गरेका छन्  एक कुशल र यस क्षेत्रकै परिचित अधिकारी आफ्नो कामलाई सर्बश्रेष्ठ ठान्ने गर्दछन्।

उक्त म्युजिक भिडियोमा काम गर्ने मोडल तथा कलाकारहरुले उनीसँग काम गर्न पाउदा हर्षित तथा खुसी लागेको र आउदो दिनमा पनि काम गर्ने अपेक्षा राखेको बताएका छन्।

अधिकारीले निर्देशन गरेको गीतमा मधुर रिपु को शब्द रहेको छ भने पुनम जी मगरले स्वर दिएका छन् । उक्त गीतलाई विपिन आचार्यले एरेन्ज गरेका छन् भने अविन न्यौपानेको संगीत र लय रहेको छ।

प्रियसी म्युजिक कम्पनीले  प्रस्तुत गरेको उक्त भिडियोमा मुकेश हुमागाईंको  छायांकन रहेको छ। उक्त भिडियो मा  मोडेल को  रुपमा  कृष्ण प्रसाद पहाडी, शैलेन्द्र बुढाथोकी र सन्चिता ठकुरीले अभिनय गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी