१० हजार मिटर दौडमा एपिएफका गोपीचन्द्रलाई स्वर्ण

१० हजार मिटर दौडमा एपिएफका गोपीचन्द्रलाई स्वर्ण

  • मङ्लबार, पुस १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

सनुसरी, पुस १२।
सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत १० हजार मिटर दौडमा सशस्त्र प्रहरी एपीएफका गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन् ।

सुनसरीको इटहरीमा आज भएको खेलमा १० हजार मिटरको दूरी गोपीचन्द्रले ३१ मिनेट ३९ दशमलव ०५ सेकेण्डमा पूरा गरेका हुन् ।

उनीभन्दा ५ सेकेण्ड ढिलो दूरी पूरा गरेका आर्मीका कृष्ण बस्नेतले रजत जितेका छन् । उनले ३१ मिनेट ४४ दशमलव ०५ सेकेण्डमा दूरी पूरा गरी रजत हात पारेका हुन् ।

यस्तै आर्मीकै हरि रिमालले काश्य पदक जितेका छन् । हरिले ३१ दशमलव ५९ दशमलव ८४ सेकेण्डमा दूरी पुरा गरेका हुन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी