पूर्व सांसद सायमीको आज अन्त्येष्टि गरिने

पूर्व सांसद सायमीको आज अन्त्येष्टि गरिने

  • मङ्लबार, पुस १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमान्डौ पुस १२ ।
गत आइतबार निधन भएका नेपाल भाषाका प्रसिद्ध कवि तथा पूर्वसांसद बुद्ध सायमिको आज अन्त्येष्टि गरिदै छ । सायमिको शव श्रद्धाञ्जलीका लागि अहिले राजधानीको भूगोलपार्कमा राखिएको छ ।

श्रद्धाञ्जलीपछि उहाँको पार्थिव शरीर शवयात्रा सहित पशुपति आर्यघाटमा पु¥याएर आजै अन्त्येष्टि गरिने बताइएको छ ।

मधुमेहबाट मृगौला तथा कलेजो संक्रमित हुन भएका ७२ वर्षीय सायमिको उपचारका क्रममा ललितपुर स्थित अल्का अस्पतालमा निधन भएको थियो ।

२०६४ सालको संविधानसभामा नेपाः पार्टीबाट सभासद् हुन भएका सायमीका दुई कविता संग्रहसहित नेपाल भाषाका थुप्रै कृति प्रकाशित रहेका छन् ।

वि स २०२० सालदेखि नै कविता लेख्न सुरु गर्नु भएका सायमिका पत्नी सहित एक छोरा र एक छोरी रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ