उदयपुरमा सवारी दुर्घटनामा हुदा एक वृद्धको मृत्यु

उदयपुरमा सवारी दुर्घटनामा हुदा एक वृद्धको मृत्यु

  • मङ्लबार, पुस १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमान्डौ पुस १२ ।
उदयपुरमा गएराति भएको सवारी दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीय वृद्ध केशरबहादुर ठकुरी रहेका छन ।

त्रियुगा नगरपालिका–७ मोतिगडास्थित मिलनचोकमा ठकुरीलाई मोटरसाइकलले ठक्कर दिदाँ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स ७ प ७२६२ नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ गम्भीर घाइते भएका ठकुरीको उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

मोटरसाइकल र चालक २१ वर्षका अशोक राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ