आज १२४ औं माओ दिवस, विश्वभरका कम्युनिष्टहरुले विभिन्न कार्यक्रम गरी मनाउदै

आज १२४ औं माओ दिवस, विश्वभरका कम्युनिष्टहरुले विभिन्न कार्यक्रम गरी मनाउदै

  • सोमवार, पुस ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

काठमाडौ ११ पौष ।  

आज १२४ औं माओ दिवस, माओ सिद्धान्त मान्ने विभिनन कम्युनिष्ट घटकहरुले विभिन्न कार्यक्रमको आयोजना गरी मनाउदैछन् । चिनियाँ जनवादी नेता माओत्सेतुङको जन्मदिनका अवसरमा विश्वभरका कम्युनिष्टहरुले यो दिवस मनाउने गर्दछन् ।

माओतसेतुङको जन्म सन् १८९३ डेसेम्भर २६ तारीखमा चीनको हुनान प्रान्तमा भएको थियो । माओ दिवसका अवसरमा नेकपा माओवादी केन्द्र, नेकपा माओवादी लगायत अन्य कम्युनिष्ट पार्टीले आज विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

माओकै सिद्धान्तमा टेकेर तत्कालिन नेकपा माओवादीले दश वर्षसम्म सशस्त्र संघर्ष गरेको थियो । यसैबीच माओ दिवसका अवसरमा नेकपा क्रान्तीकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले विश्व कम्युनिष्ट आन्दोलनका नेता माओले देखाएको क्रान्तीको बाटोमा दृढतापूर्वक नयाँ जनवादी क्रान्तीको तयारी सहित अघि बढ्न आवश्यक रहेको बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ