काठमाडौ १० पौष ।
नवलपरासीको दुई छुट्टा छुट्टै स्थानमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
अरुणखोलाबाट राकाचुली जाँदै गरेको लु २ त ५४०३ नम्बरको ट्रयाक्टरबाट खसेर नवलपरासीको राकाचुली–९ हुमबहादुर लामिछानेकोे मृत्यु भएको हो । ।
यस्तै लु २ त ६३७६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा नवलपरासीको बेणिमनिपुरका भोमबहादुर रानाको मृत्यु भएको नवलपरासी प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline