काठमाडौँ , ९ पुस ।
नेकपा (माआवादी)ले इन्धनको मूल्य बृद्धि, महंगी, कलोबजारी, भ्रष्टाचारविरुद्ध थप संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
पार्टी निकट जनवर्गीय संगठनहरुले शनिबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।
नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारभन्दा धेरै मूल्य बृद्धि गरेको, सर्वसाधारण महंगीको मारमा हुँदा पनि सरकारले मूल्य बृद्धि घटेको भन्दै बजारलाई छाडा छोडेको भन्दै पार्टी निकट ११ संगठनहरुले चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।
पत्रकार सम्मेलनमा घोषणा गरिएका कार्यक्रम अनुसार यही पुस १० गते देशभर कोणसभा, ११ गते अन्तरक्रिया, १२ गते १ बजे देशव्यापी विरोध प्रदर्शन, १३ गते मशाल जुलुस, १४ गते अन्तरक्रिया, १५ गते विहान ९–१० बजे चक्का जाम रहेका छन् ।

उनीहरुले पेट्रोलियम पदार्थमा बढाएको मूल्य फिर्ता नभए थप संघर्षका कार्यक्रम घोषणा गर्ने बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline