भोलिको संसद बैठक मंगलबार सम्म सर्यो

भोलिको संसद बैठक मंगलबार सम्म सर्यो

  • शनिबार, पुस ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं, पुस ९ ।
व्यवस्थापिका संसदको बैठक आगामि मंगलबार सम्मका लागि स्थगित भएको छ ।

भोली (आइतबार) दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक इसाई धर्मालम्बीको चाड क्रिसमस परेकाले सांसदको आग्रहमा पुस १२ गते मंगलबार १ बजेका लागी सारिएको संसद सचिवालयले जनाएको छ ।

सदनको अबरोध खुलाउने प्रयास स्वरुप सभामुख ओनसरी घर्तिले पर्सी पर्सि (सोमबार) शीर्ष नेतासँग छलफल गर्ने तयारी गर्नुभएको छ ।

संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता भएपछि उत्पन्न विवाद समाधानको पहलका लागि सभामुख घर्तिले शीर्ष दलका नेतासँग छलफल गर्न लाग्नुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ