विद्युतको व्यापारबाट मुलुकलाई धनी बनाउने : उर्जामन्त्री

विद्युतको व्यापारबाट मुलुकलाई धनी बनाउने : उर्जामन्त्री

  • शनिबार, पुस ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

सिन्धुली, पुस ९ ।

ऊर्जामन्त्री जनार्दन शर्माले नेपालमा विद्युतको विकास गरी जनताको आय–आर्जन वृद्धि गराउने तर्फ सरकार क्रियासिल रहेको बताउनु भएको छ ।

सिन्धुलीको सिन्धुलीमाडीमा प्रेस सेन्टर नेपालले गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले विद्युतको व्यापारबाटै मुलुकलाई धनी बनाउने र उत्पादित बिजुलीको वितरण प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

देशैभर लोडसेडिङमुक्त गराउने गृहकार्यमा सरकार रहेको भन्दै उहाले त्यसका लागि बिद्युत चुहावट नियन्त्रण र प्राधिकरणमा रहेको बेथिती हटाउदै जाने बताउनु भयो ।

मन्त्री शर्माले जलासययुक्त आयोजनाको विकास गर्न मन्त्रालयले नयाँ रणनीति बनाउन लागेको जानकारी पनि दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी