पार्टी एकिकरणपछि राप्रपाको पहिलो एकता सभा आज झापामा हुदै

पार्टी एकिकरणपछि राप्रपाको पहिलो एकता सभा आज झापामा हुदै

  • शनिबार, पुस ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ ९ पौष ।  

संसदको चौथो ठूलो दल राप्रपाले आज झापामा जनसभामा गर्दैछ । हालै एकिकरण भएको राप्रपाले पार्टी एकतापछि पहिलो पटक पूर्वाञ्चलस्तरीय जनसभा गर्न लागेको हो ।

राष्ट्रियताको संरक्षण र हिन्दु राष्ट्र पुर्नस्थापना अभियानमा एकाकार बनौं भन्ने नाराका साथ आयोजना गरिएको जनसभामा दुई केन्द्रिय अध्यक्ष पशुपति शम्शेर राणा र कमल थापाले संबोधन गर्ने तयारी भएको पार्टी प्रवक्ता राजाराम श्रेष्ठले जानकारि दिनुभयो ।

जनसभाका लागि राप्रपाका केन्द्रिय नेताहरु थापा, राणाका साथै, पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, वरिष्ठ नेता प्रकाश चन्द्र लोहनी लगायतका नेता झापा पुगेका छन् ।

राप्रपाले पार्टी एकताको सन्देश र हिन्दु राष्ट्र बनाऔं अभियान अन्तर्गत् आज बिर्तामोडस्थित सुगम पेट्रोल पम्पको पश्चिममा जनसभा गर्न लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ