माछा पुच्छ्रे हिमाल

माछा पुच्छ्रे हिमाल

  • शनिबार, पुस ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 18.1K
    SHARES

माछा पुच्छ्रे भनेर नेपालीले सम्झने यो हिमाललाई विदेशीले फिसटैलको रुपमा बुझ्दछन् । अन्नपूर्ण हिमालय रेन्जको ब्याकबोनको रुपमा रहने माछापुच्छ्र्र्रे पोखराबाट २५ किलो मिटर उत्तरमा पर्दछ । माछापुच्छ्र्रे हिमालमा सन् १९५७ मा लेफ्टिीनेन्ट कर्णेल जीमी रोबोर्टस नेतृत्वको टोलीले उत्तुर तिरबाट आरोहण गर्ने प्रयास गरेको थियो । तर १ सय ५० मिटर माथि जानासाथ हाई अल्टीच्युडका कारण मृत्यु भएको थियो । त्यस यता यो हिमालमा आरोहणका लागि प्रतिवन्ध लागेको छ । by wang li

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी