झापा, पुस ८ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्थानीय निकाय निर्वाचको तयारीमा लाग्न आग्रह गर्नुभएको छ ।
स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनका आधारमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने भन्दै उहाले सोहि अनुरुप तयारीमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
झापाको भद्रपुरमा आज सन्चारकर्मीसँग कुरा गर्दै उहाले आयोगको प्रतिवेदन बुझ्न सरकारले गरिरहेको आनाकानी गरेको भन्दै आपति प्रकट गर्नुभयो ।
यस्तै राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमसेर राणाले नेपाललाई हिन्दूराष्ट्र बनाउने अभियानका साथ पार्टी एकीकरण गरिएको धारणा राख्नुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline