काठमाण्डौ ,८ मंसिर ।
सर्वोच्च अदालतले अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की र पूर्व कानून सचिव प्रमोद कार्कीलाई आफ्नो मुद्दामा वारेश राख्ने सुविधा दिएको छ ।
म्याद तामेलीमा अवरोध गरेकोवारे परेको मुद्दामा पूर्ण इजलाशले आज दुबैजनालाई वारेशको सुविधा दिएको हो ।
यसअघि उहाहरु स्वयं नै अदालत उपस्थित हुनुपर्ने बाध्यता रहेकोमा सर्वोच्वले वारेश राख्ने सुविधा दिएको हो । दुवै जनाले वारेश राख्न सर्वोच्चमा निवेदन दिनुभएको थियो । तर सोही मुद्दामा प्रतिवादी बनाएका लोकमानका ज्वाई प्रवल थापा र वडा सचिव सरिता राईले भने वारेश राख्न निवेदन दिनुभएको थिएन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline