प्रधानमन्त्री दाहाल आज गोरखा जादै

प्रधानमन्त्री दाहाल आज गोरखा जादै

  • शुक्रबार, पुस ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमान्डौ पुस ८ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल आज विभिन्न कार्यक्रममा सहभागी हुन आज गोरखा जादै हुनुहुन्छ ।

प्रधानमन्त्री दाहाल आज विहान ११ बजे गोरखाको चनौटेमा निर्माणधिन कालिका लघु जलविद्युत आयोजनाको उद्घाटन गर्न त्यस तर्फ जान लाग्नु भएको हो ।

दाहालले सोही स्थानमा आयोजित आम सभालार्य पनि संबोधन गर्न कार्यक्रम पनि रहेको प्रधानमन्त्री को नीजि सचिवालयले जनाएको छ ।

यस्तै प्रधानमन्त्री दाहालले दिउसो १ बजे गोरखा महोत्सवको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सव गोरखा सदरमुकाममा ९ दिन सम्म चल्ने छ ।

उद्योग वाणिज्य महासंघको आयोजनामा हुन लागेको महोत्सवमा ८५ वटा स्टल रहने बताइएाके छ । प्रधानमन्त्री सँगै उर्जामन्त्री जनार्दन शर्मा, स्थानीय विकास मन्त्री हितराज पाण्डे र भूमिसुधार मन्त्री विक्रम पाण्डे पनि त्यस तर्फ जानु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ