काठमान्डौ पुस ८ ।
बंगलादेशको ढाकामा जारी एसियन सिनियर पुरुष सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा आज नेपालले आयोजक बंगलादेशको सामना गर्दै छ ।
इम रानाको कप्तानीमा मैदान उत्रने नेपाली टोलीले दोस्रो खेलमा पनि जीत हासिल गर्ने लक्ष्य लिएको बताएका छन् । यस अघि हिजो भएको खेलमा नेपाली टोलीले माल्दिभ्सलाई पराजित गरेको छ ।
अव नेपाली टोलीले भोली अफगानिस्तानसँग प्रतिस्पर्धाै गर्ने छ भने आगामी सोमबार काजकिस्तासँग प्रतिस्पर्धा गर्ने छ ।
प्रतियोगिता आगामी मंगलबार सम्म सञ्चालन हुने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline