माथिल्लो मुस्ताङ पुगेका ताईवानी नागरिकको मृत्यु

माथिल्लो मुस्ताङ पुगेका ताईवानी नागरिकको मृत्यु

  • बिहिबार, पुस ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

कास्की, ७ पुस । अपर मुस्ताङ ट्रेक एक्जिवेसन कम्पनी मार्फत ट्रेकिङमा गएका ताइबाइनी नागरिक राहदानी नम्बर  ३१४११५९४८ बाहक ६१ वर्षीय चिङ हसाङग हलेको बेहोस भएर बिहिबार मृत्यु भएको छ ।
कास्की, दाङसिङ गाबिस–८ तिखेढुंगा पोखराबाट ट्रेकिङको लागि विरेठाटी हुँदै अन्नपुर्ण संरक्षण क्षेत्रतर्फ ट्रेकिङ गर्दै जाने क्रममा अचानक रिंगाटा लागेर लड्न गएका उनको उपचारको लागि गण्डकी मेडिकल कलेज लगेपछि मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ