चितवन, ७ पुस । चित्रवन नगरपालिका–४ रामपुर बस्ने ३४ वर्षीया बिमला कुमालको रुखको हाँगाले लागेर बिहिबार मृत्यु भएको छ । सोही ठाउँ बस्ने ईन्द्रध्वज लामाले बारीमा बगाइनोको रुखको हाँगा काट्ने क्रममा बारीमा काम गरिरहेकी कुमाललाई लाग्दा घाइते भएपछि सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
ईन्द्रध्वजलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline