कालोमोसोको जिम्मा लिदै पक्राउ परेकालाई रिहा गर्न अखिल क्रान्तिकारीको माग ( विज्ञप्ति सहित )

कालोमोसोको जिम्मा लिदै पक्राउ परेकालाई रिहा गर्न अखिल क्रान्तिकारीको माग ( विज्ञप्ति सहित )

  • बिहिबार, पुस ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

पुष ७ काठमाण्डौं । अख्तियारका निलम्वित प्रमुख लोकमानसिंह कार्की लाई सर्वोच्च अदालत भित्रै कालोमोसो दलेको घटनाको जिम्मेवारी लिदै विप्लव माओवादी निकट अखिल क्रान्तिकारीले पक्राउ परेका दुई जना कार्यकर्तालाई रिहा गर्न माग गरेको छ ।
संगठनका अध्यक्ष पूर्ण सिंहले विज्ञप्ति जारी गरी कार्कीमाथि कार्बाही गर्ने संगठनका केन्द्रीय सदस्य चन्द्र बुढा र प्रकाश शाहीलाई अविलम्ब रिहा गर्न माग गर्नु भएको छ ।
विज्ञप्तिमार्फत सिंहले भ्रष्टहरुमाथिको कार्बाही अभियान जारी रहने पनि चेतावनी दिनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ