लोकमान सिंह कार्कीलाई कालोमोसो दल्ने दुई युवा यसरी समातिए

लोकमान सिंह कार्कीलाई कालोमोसो दल्ने दुई युवा यसरी समातिए

  • बिहिबार, पुस ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

पुष ७ काठमाण्डौं । सर्वोच्चमा लोकमान सिंह कार्की विरुद्ध योग्यताको विषयमा परेको उजुरीमा आज पेशी थियो । वकिलहरुले बहस शुरु गरे पछि पेशी लिन कार्की अदालत पुगेका थिए ।
सर्वोच्च अदालत भित्र रहेका कार्कीलाई ईजलास कक्ष आसपास देखा परेका दुई युवाले अनुहारमा कालोमोसो दले । त्यस पछि नारा लगाएर भाग्न प्रयास गरेका थिए । कालोमोसो दल्ने युवा विप्लव माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य चन्द्र बुढा र प्रकाश शाही रहेका थिए । तर प्रहरीले परिसरभित्रैबाट उनीहरुलाई पक्राउ गर्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ