विप्लव माओवादीका कार्यकर्ताले लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालतभित्रै कालोमोसो दले

विप्लव माओवादीका कार्यकर्ताले लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालतभित्रै कालोमोसो दले

  • बिहिबार, पुस ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

पुष ७ काठमाण्डौं । विप्लव नेतृत्वको नेकपा माओवादी कार्यकर्ताहरुले अख्तियारका निलम्वित प्रमुख लोकमान सिंह कार्कीलाई सर्वोच्च अदालत परिसर भित्रै कालोमासो दलेका छन् ।
आफु बिरुद्ध परेका रिटको पेशी बुझ्न अदालतमा उपस्थित भएका कार्कीलाई माओवादीका कार्यकर्ताले भ्रष्टाचारीलाई कार्बाही गर भन्दै नारा लगाएर कालोमोसो दलेको प्रत्यक्षदर्शीले बताएका छन् ।
कालोमोसो दले पछि नारा लगाएका माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य चन्द्र बहादुर बुढा र प्रकाश शाहीले कार्कीलाई मोसो दलेका थिए । ती दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ