आफ्नै श्रीमतीको हत्या गर्ने सदा पक्राउ

आफ्नै श्रीमतीको हत्या गर्ने सदा पक्राउ

  • बिहिबार, पुस ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

उदयपुर, ७ पुस  । भलायोडाँडा–९ ध्वाँचे बस्ने ४८ वर्षीय पुकन सदालाई आफ्नै २६ वर्षीया श्रीमती शोभादेवी सदाको घरायसी विवादको कारण कुटपिट गरी हत्या गरेको अभियोगमा बुधबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ