एसिन सेन्ट्रल जोन सिनीयर भलिबलमा आज नेपालले माल्दिभ्सको सामना गर्दै

एसिन सेन्ट्रल जोन सिनीयर भलिबलमा आज नेपालले माल्दिभ्सको सामना गर्दै

  • बिहिबार, पुस ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं, पुस ७।
एसिन सेन्ट्रल जोन सिनीयर भलिबल च्याम्पियनसिपमा नेपालले आज माल्दिभ्स सँग प्रतिस्पर्धा गर्दै छ । यी दुइ टोली विचको खेल बंगलादेशको ढाकामा साँझ ६ बजे पछि सुरु हुने छ ।

प्रतियोगितामा नेपालले बंगलादेश, अफगानिस्तान र काजकिस्तानसँग पनि प्रतिस्पर्धा गर्ने छ । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली फाइनल पुग्नेछन् ।

यस अघि पनि बंगलादेशमै भएको प्रतियोगितामा नेपाल माल्दिभ्ससँगै सेमिफाइनलमा पराजित भएको थियो । सेन्ट्रल जोनमा रहेका १२ मध्ये भारत, पाकिस्तान, श्रीलंका र भुटानले च्याम्पियनसिपमा सहभागी भएका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी