उपत्यकाबाट ११ माओवादी कार्यकर्ता पक्राउ

उपत्यकाबाट ११ माओवादी कार्यकर्ता पक्राउ

  • बिहिबार, पुस ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाण्डौ ,७ मंसिर ।

उपत्यका बन्दका क्रममा काठमाण्डौको बिभिन्न स्थानबाट नेकपा माओवादीका ११ जना नेता कार्यकर्ता पक्राउ परेका छन ।

पेट्रोलिय पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ताको माग गर्दै आह्वा गरिएको बन्दका क्रममा बानेश्वर ,कोटेश्वर , गोम्गबु लगायतका स्थानबाट ११ जना पत्रलाउ परेका छन् ।पक्राउ पर्नेहरुमा केन्द्रीय सचिब राम बहादुर बिक , उपत्यका संयोजक लोकेश बिक, केन्द्रीय सदस्य केसब सन्जेल , क्यापस जिल्ला कोषाध्यक्ष कृष्ण सेवा र ctevt उपत्याका जिल्ला का कोषाध्यक्ष प्रज्वल शाही लाई गिरफ्तार गरेको छ ।

महानगरिय प्रहरी परिसर रानिपोखरीका एसपी प्रद्युम्न कार्कीले बन्दगर्दै हिँडेको क्रममा पक्राउ परेको बताउनु भयो ।उपत्यकाका केही ठाउँमा भने सार्वजनिक गाडी हिजो अस्तीको तुलनामा कम चलेका छन ।

नेक्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले पेट्रोलिय पदार्थमा बढाइएको मुल्यवृद्धि फिर्ता गर्नुपर्ने, बजार भाउ नियन्त्रण गर्नु पर्ने लगायतका माग राखेर आज उपत्यका बन्द आव्हान गरिएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ