महिला फुटबलमा आज पश्चिमाञ्चल र सुदुर पश्चिमाञ्चल र पूर्वाञ्चल र मध्यपश्चिमाञ्चल भिड्ने

महिला फुटबलमा आज पश्चिमाञ्चल र सुदुर पश्चिमाञ्चल र पूर्वाञ्चल र मध्यपश्चिमाञ्चल भिड्ने

  • बिहिबार, पुस ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमान्डौ पुस ७ ।

सुनसरीको दुहविमा जारी सातौ राष्टिय खेलकुद महिला फुटबल अन्तर्गत आज पनि दुइ खेल हुदै छन् ।

आज हुने पहिलो खेलमा पश्चिमाञ्चल र सुदुर पश्चिमाञ्चल विच प्रतिस्पर्धा हुने छ भने दोस्रो खेलमा पूर्वञ्चल र मध्यपश्चिमाञ्चल भिड्ने छन् ।

यी दुवै टोलीको खेल सुनसरी स्थित टेलिकमको खेल मैदानमा दिउसो १ बजे पछि सुरु हुने छ । आजको खेल सँगै समूह चरणको खेल सकिने छ ।

यसअघि हिजो भएको दुवै खेल बराबरिमा टुङगिएका छन् ।
पहिलो खेलमा नेपाल प्रहरी र एपीएफले १–१ गोलको बराबरी खेलेका हुन् । प्रहरीका लागि ढिम कुमारी गुरुङ र एपीएफका लागि तर्फबाट तेज कुमारी गुरुङले गोल गरेका हुन्।

त्यस्तै दोस्रो खेलमा आर्मी र मध्यमाञ्चलले गोलरहित बराबरी खेलेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी