पुष ७ काठमाण्डौं । पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध विप्लव माओवादी निकट युवा विद्यार्थीले आज आव्हान गरेको बन्दका क्रममा अखिल क्रान्तिकारीका ५ जना कार्यकर्तालाई प्रहरीले रत्नपार्कबाट पक्राउ गरेको छ ।
केन्द्रीय सचिब राम बहादुर बिक , उपत्यका संयोजक लोकेश बिक, केन्द्रीय सदस्य केसब सन्जेल , क्यापस जिल्ला कोषाध्यक्ष कृष्ण सेवा र ctevt उपत्याका जिल्ला का कोषाध्यक्ष प्रज्वल शाही लाई गिरफ्तार गरेको छ ।
उनीहरुलाई दरवारमार्ग वृतिमा राखिएको छ । अहिले ठाउ ठाउमा बन्दकर्ताहरु देखिएका छन् भने बाक्लो संख्यामा प्रहरीहरु परिचालित भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline