काठमाडौं, ६ पुस
चन्द्रागिरी नगरपालिका–३ नागढुङगामा बिराटनगरबाट काठमाडौं आउँदै गरेको ना.६ ख ३१९० नम्बरको यात्रुबाहक बसमा चेकजाँच गर्ने क्रममा सिराह, लाहान–२ का १८ वर्षीय राकेश सिंहलाई झोलामा लुकाई छिपाई ल्याएको लागूऔषध चरेस १ सय एमएलको ५१ बोत्तल, नाइट्रोसन ट्याबलेट १ सय ८० थान, नाइट्रोजोपाम ट्याबलेट ६ सय थान, फेनारगन २ सय एम्पल, बाइजोल्याब २ सय एम्पल, लुफिजोसिक २ सय एम्पल गरी जम्मा १ हजार ४ सय ३१ थान लागूऔषध सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline