प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनेगरी संबिधान संसोधन गरौ : भटटराई

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनेगरी संबिधान संसोधन गरौ : भटटराई

  • बुधबार, पुस ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

सुर्र्खेत ,पुस ६ ।

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधन गर्दा प्रत्यक्ष निर्वा्चित कार्यकारी प्रमुख हुने प्रावधान राख्नुपर्नेमा जोड दिनुभएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका भट्टराईले मुलुकमा स्थीर राजनितिका लागी पनि प्रत्यक्ष निर्वा्चित कार्यकारी प्रमुख हुन पर्नेब ताउनु भयो ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था नहुञ्जेल मुलुकले राजनीतिक स्थिरता नपाउने उहाको भनाई छ ।

विगतमा कांग्रेसले नमानेकै कारण प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुन नसकेको भन्दै उहाले एमाले, कांग्रेसभित्रका नेताहरुले समेत संविधान जारी गर्दा गल्ती गरिएछ भन्ने अनुभूति गरिसकेको बताउनु भयो ।

कुनै पनि मुलुकको समृद्धि शासकीय प्रणालीमै निर्भर रहने धारणा राख्नुभयो । सरकारले संविधान संशोधनको प्रस्तावमा प्रतिपक्षी एमालेको राय लिन नसक्दा समस्या बल्झिएको भट्टराईको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ