पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि विरुद्ध अखिल क्रान्तिकारीको विरोध प्रदर्शन

पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि विरुद्ध अखिल क्रान्तिकारीको विरोध प्रदर्शन

  • बुधबार, पुस ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

काठमाडौ ६ पौष ।  

पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको बिरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले राजधानीका केहि क्याम्पस अगाडि बिरोध प्रदर्शन गरेको छ ।

पछिल्लो समय सरकारले गरेको मुल्यवृद्धि विधीसमवद नभएको भन्दै अखिल क्रान्तिकारीले आज बिहान राजधानीको अमृत साइन्स क्याम्पस र सरस्वती क्याम्पस अगाडि बिरोध प्रदर्शन गरेको हो ।

बिद्यार्थी संगठनले बिहान ९ बजेदेखि १० बजेसम्म गरेको प्रदर्शनका कारण त्यस क्षेत्रको ट्राफिक व्यवस्था केही समय प्रभावित बनेको थियो ।

मूल्यबृद्धिको बिरोधमा नेकपा माओवादी निकट विद्यार्थी, युवा र मजदुर संगठनहरुले भोली उपत्यका बन्दको आहृवान समेत गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ