काठमाडौ ६ पौष ।
राष्ट्र बैकले आज करिब एक अर्व रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्दैछ । तरलता व्यवस्थापनका लागि भन्दै केन्द्रिय बैंकले रिभर्स रिपो जारी गर्न लागेको हो ।
बजारमा चलायमान मुद्रा बढी भएको अवस्थामा केन्द्रिय बैंकले छोटो समयका लागि मुद्रा प्रशोचन गर्ने कार्यलाई रिभर्स रिपो भन्छि ।
पछिललो समय बजारमा करिब ४० अर्व रुपैया बढी तरलता रहेको राष्ट्र बैंकका सहप्रवक्त राजेन्द्र पण्डितले जानकारी दिनुभयो । रिभर्स रिपोको समय साता दिनको तोकिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline