तिवारीको हत्यामा संलग्नकोे आशंकामा ३ जना पक्राउ

तिवारीको हत्यामा संलग्नकोे आशंकामा ३ जना पक्राउ

  • मङ्लबार, पुस ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

रुपन्देहि , पुस ५ ।

रुपन्देही प्रहरीले एमाले भ्रातृसंगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न भएको आशंकामा ३ जना पक्राउ गरेको छ ।

घटनाको अनुसन्धानका लागि भन्दै प्रहरीले देवदह खैरेनीबाट शंकास्पद ३ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मुकुन्द मरासीनीले बताउनुभयो ।
हिजो स्थानीयलाई फोन गरेर आफ्नो नेतृत्वको समुहले गोली हानी हत्या गरेको बताउने मनोज पुनको फोन र आवाज बारे पनि अनुसन्धान थालेको उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ