नवलपरासीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

नवलपरासीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • मङ्लबार, पुस ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ ५ पौष ।  

नवलपरासीको दुई छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

कावासोतीस्थित खरकट्टा जंगलमा अल्फाबेट नखुलेको ७९८९ नम्बरको बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक अन्दाजी ५५ वर्षीय पुरुषको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

यस्तै कावासोती नगरपालिका १६ डण्डा हसबासी चोकको भित्री सडकमा लु २२ प ९५४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा कावासोती नगरपालिका १४ का २५ वर्षीय मझिलाल गुरौको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ