पुष ५ काठमाण्डौं । एमाले युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्या आफूले गरेको भन्दै बाकी एक दुई जनालाई पनि मार्ने धम्की मनोज पुनः नामका व्यक्तिले दिएका छन् ।
उनले एमाले कार्यकर्ताहरुलाई टेलिफोन गरी अझै एक दुई जनालाई मार्ने बताएको स्थानीय सञ्चारमाध्यमहरुले समाचार सार्वजनिक गरेका छन् ।
उनको टेलिफोन रेकर्ड नै स्थानी एफएमले बजाएको छ । तर प्रहरीले अहिले सम्म पनि उनलाई पक्राउ गर्न सकेको छैन ।
तिवारीको हिजो हत्या भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
