प्रिमियर लिगमा लिभरपुल विजयी,दोस्रो स्थानमा उक्लियो

प्रिमियर लिगमा लिभरपुल विजयी,दोस्रो स्थानमा उक्लियो

  • मङ्लबार, पुस ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, पुस ५ ।
इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले एभर्टनलाई १–० ले हराएको हो ।

लिभरपुललाई विजयी गराउन सादियो मानेले निर्णायक गोल गरेका हुन् । जितपछि लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

१७ खेलबाट लिभरपुलको ३७ अंक भएको छ । समान खेलबाट ४३ अंक जोडेको चेल्सी शिर्ष स्थानमा रहँदा ३६ अंक जोडेको म्यान्चेस्टर सिटी तेस्रो स्थानमा झरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी