व्यवस्थापिका संसदको बैठक आज बस्दै

व्यवस्थापिका संसदको बैठक आज बस्दै

  • सोमवार, पुस ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमान्डौ पुस ४ ।
व्यवस्थापिका संसदको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वर स्थित संसद भवनमा दिउसो १ का लागि बोलाइएको छ ।

आजको बैठकमा सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक टेबुल गर्ने कार्यसुचि रहेको संसद सचिवालयका सह प्रवक्ता सुर्दशन कुइकेलले जानकारी दिनु भयो ।

तर प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले ल्याएको संशोधन विधेयक राष्टघाती भएको भन्दै लगातार सदन अवरुद्ध गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ