कञ्चनपुरका १ सय ६ ठाउमा फोटोसहितको मतदाता नामावली संकलन हुदै

कञ्चनपुरका १ सय ६ ठाउमा फोटोसहितको मतदाता नामावली संकलन हुदै

  • आइतवार, पुस ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

कञ्चनपुर, पुस ३ ।
जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले यहि पुस दोस्रो सातादेखि फोटोसहितको मतदाता नामावली संकलन गरिने जनाएको छ ।

जिल्लाका चारवटै निर्वाचन क्षेत्रका १ सय ६ ठाउँमा पुगी फोटोसहितको मतदाता नामावली संकलन र अद्यावधिक गर्न कार्यालयले सबै तयारी पूरा गरेको जनाएको हो ।

सातवटा टोलीले पुस १० देखि माघ १५ गतेसम्म छुटफुट नामावली र नयाँ मतदाताको नामावली संकलन गर्ने निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख केशवसिंह भण्डारीले जानकारी दिनुभयो ।

नामावली संकलनकै क्रममा दावी विरोध गर्ने व्यवस्था पनि मिलाइएको छ भने नाम, थरमा समस्या भए पनि सच्याउन सकिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ