नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिज सम्पाँ , चार उपाधि भारतलाई

नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिज सम्पाँ , चार उपाधि भारतलाई

  • शनिबार, पुस २, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, पुस २ ।

नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिजको कुल पाँच विधामध्ये चार विधाको उपाधि भारतले हात पारेको छ ।

काठमाडौंमा शनिबार सम्पन्न प्रतियोगितामा भारतले पुरुष एकल, पुरुष डबल, पुरुष–महिला मिक्स डबल, महिला डबल गरी चार विधामा उपाधि जितेको हो ।

भारतले महिला एकलबाहेक सबै विधामा उपाधि कब्जा गरेको हो ।

पुरुष डबल र महिला एकलबाहेक बाँकी सबै बिधामा भारतीय खेलाडी फाइनल पुगेका थिए ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा पाँच दिनसम्म चलेको प्रतियोगितामा नेपाली खेलाडीहरुको चुनौती भने यसअघि नै सकिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी