सिमरा गोल्डकपको आठौं संस्करण माघ २० देखि सुरु हुने

सिमरा गोल्डकपको आठौं संस्करण माघ २० देखि सुरु हुने

  • शनिबार, पुस २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

बारा, पुस २ ।

सिमरा गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करण आगामि माघको तेस्रो सातादेखि सुरु हुने भएको छ ।

शनिबार सिमरामा पत्रकार सम्मेलन गरि आयोजक नवजागृति युवा क्लबले सम्मेलन गरी माघ २० देखि २९ गतेसम्म प्रतियोगिता सन्चालन हुने जानकारी गराएको हो ।

सिमरा रंगशालामा हुने प्रतियोगितामा ‘ए’डिभिजनका पाँच र मोफसलका पाँच गरी १० टिम सहभागी हुने आयोजकको भनाई छ ।

प्रतियोगिताको विजेताले पाँच लाख ५१ हजार र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी