लुईस स्वारेज र बार्सिलोनाबीच नयाँ सम्झौता

लुईस स्वारेज र बार्सिलोनाबीच नयाँ सम्झौता

  • शनिबार, पुस २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

एजेन्सी ,२ पुस ।

स्पेनिस टोली बार्सीलोनाले स्टार खेलाडी लुईस स्वारेजसँग सन् २०२१ सम्मका लागी सम्झौता थप गरेको छ ।

२९ वर्षिय स्वारेजले सन् २०२१ सम्मका लागी १ सय ६७ दशमलव ५ मिलियन पाउण्डमा बार्सासँग नयाँ सम्झौता गरेका हुन् ।

उरुग्वेका स्वारेज सन् २०१४ मा बार्सीलोना आएका उनले त्यहा रहदा हालसम्म ९७ गोल गरेका छन् । स्वारेजको आगमन पछि बार्साले ८ वटा ट्रफि जितेको छ ।

उनले गत सिजनमा मात्रै क्लबका लागि ४० गोल गरेका छन् । दक्षिण अमेरिकी स्टार खेलाडीत्रय स्वारेज, लियोनल मेसी र नेयमारले १ सय ३१ गोल गरेका छन् । भने तिन स्टार खेलाडिले ला लिगा र कोपा डेल रे को उपाधि जित्नमा महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए ।

अर्जे्न्टिनाका मेसीको पनि सन् २०१८ मा सम्झौता सकिने भएकाले त्यसबारे पनि गृहकार्य सुरु भएको बार्साका अधिकारीहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी