कुलमान जस्ता धेरै चाहियो भन्दै समर्थन र्याली

कुलमान जस्ता धेरै चाहियो भन्दै समर्थन र्याली

  • शनिबार, पुस २, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाण्डौ, पुस २ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा आज राजधानीमा र्याली निकालेको छ ।

‘भ्रष्टहरुको जालो तोड्दै लोडसेडिङको अन्त्य गरौँ, कमिसनखोरको पञ्जाबाट प्राधिकरण मुक्त गरौं’ भन्ने नारासहित उज्यालो नेपालको आयोजना र विवेकशील नेपाली को व्यवस्थापनमा प्रदर्शन भएको हो ।

भृकुटी मण्डपबाट सुरु भएको र्याली खुल्लामञ्चमा पुगेर साँस्कृतिक कार्यक्रममा परिणत भएको थियो । विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएलगत्तै उपत्यकामा लोडसेडिङ हटाएर घिसिङ पछिल्लो समय चर्चामा रहनुभएको छ ।

यसअघि लोडसेडिङ मुक्त अभियानमा बाधा र्पुयाएको भन्दै ऊर्जा मन्त्रालयले विद्युत प्राधिकरणका तीन जना सञ्चालकसँग स्पष्टिकरण पनि मागेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ