पुष २ काठमाण्डौं । महिला साफ्को तयारी स्वरुप नेपालले आज खेलेको मैत्रीपूर्ण खेलमा मलेशियालाई पराजीत गरेको छ ।
मलेशियामा सम्पन्न खेलमा नेपालले एक शुन्य गोल अन्तरले पराजीत गरेको हो । नेपालका लागि सावित्रा भण्डारीले खेलको तीसौ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
खेलमा नेपालले अरु केही सुनौला अवसर पाए पनि थप गोल भने गर्न सकेन । डिसेम्बर २६ बाट भारतको सिलगुरीमा चौथो साफ् च्याम्पियनसिप जीत्ने नेपालले लक्ष्य राखेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline