लमजुगं पुष २ । रातारात धनी हुने सपना देखेर मानिसहरु अवैध धन्दामा लाग्ने क्रम बढ्दो छ । यस्तैमा लमजुङमा नक्कली पैसा छापेर कारोबार गर्ने युवालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
उनी लमजुङ बेशीशहर ४ का राजकुमार श्रेष्ठ हुन् । उनको साथबाट ४४ हजार प्रिन्ट गरिएको नक्कली रुपैया समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
सक्कली नोटलाई स्क्यान गर्ने र फोटोसपमा गएर एडिट गरी प्रिन्ट गर्ने गरेको प्रहरीको दावी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline