एशिया कप क्रिकेटमा भारतलाई नेपालले दियो १७३ रनको लक्ष्य

एशिया कप क्रिकेटमा भारतलाई नेपालले दियो १७३ रनको लक्ष्य

  • शुक्रबार, पुस १, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, पुस १ ।
एसीसी अण्डर १९ एशिया कप क्रिकेट अन्तर्गत समूह ए को आफ्नो दोस्रो खेलमा नेपालले भारतलाई १७३ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धा्रित ५० ओभरमा ९ विकेट गुमाएर १७२ रन बनायो ।

नेपालका लागि रोहितकुमार पौडेलले अविजित रहँदै सर्वा्धिक ६८ रन बनाए । यस्तै दिपेन्द्रसिंह ऐरीले ३४, आसिफ शेखले १८ र प्रकाश केसीले १३ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतका लागि राहुल चहरले १० ओभरमा २७ रन खर्चिएर पाँच विकेट लिए ।
भारतले अहिले जवाफि व्याटिङ गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी