एसीसी कप क्रिकेटमा नेपालले आज भारतको सामना गर्दै

एसीसी कप क्रिकेटमा नेपालले आज भारतको सामना गर्दै

  • शुक्रबार, पुस १, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमान्डौ पुस १ ।
श्रीलंकाको कोलम्बोमा जारी एसीसी अन्डर नाइन्टीन क्रिकेट प्रतियोगितामा नेपालले आज भारतको सामना गर्दै छ ।

टेस्ट मान्यता प्राप्त राष्ट भारतसँगको खेल नेपाललका लागि चुनौतिपूर्ण रहेको छ । तर भारत सामू उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टोलीका कप्तान सन्दिप लामिछानेले बताएका छन् ।

यस अघि हिजो भएको खेलमा नेपाल आयोजक श्रीलंकासँग १ रनले पराजित भएको छ । जितको नजिक पुगेको नेपाल अन्तिम समयमा सम्हालिन नसक्दा पहिलो खेलमा पराजित भएको हो ।

नेपालले समुह चरणमा भारतसँगै मलेसियासँग पनि प्रतिस्पर्धा गर्ने छ । नेपालले आगामी आइतबार अव मलेसियाको सामना गर्ने छ ।

अर्काे समुह बी मा पाकिस्तान, बंगलादेश, अफगानिस्तान र सिंगापुर रहेका छन् । समूहको शीर्ष दुइ टोली सेमिफाइनल पुग्नेछन् । प्रतियोगिता आगामी पुस ८ गतेसम्म सञ्चालन हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी