संसद बैठक पुस ४ गेसम्म स्थगित

संसद बैठक पुस ४ गेसम्म स्थगित

  • बिहिबार, मंसिर ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं, मंसिर ३० ।

ब्यावस्थापिका संसदको बैठक आगामि पुस ४ गतेसम्मका लागि स्थगित भएको छ ।

संसद सचिवालयले आज सूचना प्रकाशित गरेर पुस ४ गते दिउसो १ बजे सम्मका लागी बैठक स्थगित भएको जानकारी गराएको हो ।

आज बिहान ११ बजेका लागि बोलाईएको बैठक बिषेश कारणवस स्थगित गरिएको जनाईएको छ ।
संसद बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की्विरुद्धको महाअभियोगको प्रस्तावमा छलफल गर्ने कार्यसूचि थियो ।

प्रमुख प्रतिपक्षी एमालेसहितका विपक्षी दलहरुले संविधान संशोधन प्रस्तावको विरोधमा निरन्तर सदन अवरोध गरिरहेका थिए । एमाले महाअभियोग प्रस्तावको समर्थक हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ