संशोधन प्रस्तावलाई थाँती राखेर अघि बढ्ने तीन दलबीच सहमती भएको खुलासा

संशोधन प्रस्तावलाई थाँती राखेर अघि बढ्ने तीन दलबीच सहमती भएको खुलासा

  • बुधबार, मंसिर २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाण्डौ, मंसिर २९ ।

प्रमुख तीन दलबीच संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई केही समय थाँती राखेर अघि बढ्ने सहमतस् भएको खुलासा भएको छ ।

मंगलवार भएको प्रमुख दल काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रको बैठकमा संसोधन प्रस्तावलाई अहिले थाति राखेर चुनावतर्फ केन्द्रित हुने सहमती गरेकोसत्तारुढ दल काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले खुलासाा गर्नुभयो ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख सचेतक श्रेष्ठले अहिले निर्वाचनको लागि चाहिने ऐन तथा कानूनहरु बनाउनुपर्ने त्यसको तयारीमा लाग्ने सहमती भएको बताउनु भयो ।

नेता श्रेष्ठले संविधान संशोधन पनि अहिलेको अनिवार्य आवश्यकत्ता भएकोले यसबारमो प्रमुख दलहरुवीच बृहत्तर सहमति गरेर यसलाई टुँगोमा पुर्याउने स्पष्ट पार्नुभयो ।

एमालेले भने जस्तो प्रस्ताव नै फिर्ता लिनुपर्ने कुराको कुनै औचित्य नरहेको उहाँको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ