प्रधानमन्त्रीले आज सिराह क्षेत्र नम्बर ५ को निर्वाचन क्षेत्र विकास कार्यक्रम घोषणा गर्दै

प्रधानमन्त्रीले आज सिराह क्षेत्र नम्बर ५ को निर्वाचन क्षेत्र विकास कार्यक्रम घोषणा गर्दै

  • बुधबार, मंसिर २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौ २९ मंसिर । 

प्रधानमन्त्री पुष्पकमल दाहालले आज आफूले चुनाव जितेको सिराह क्षेत्र नम्बर ५ मा निर्वाचन क्षेत्र विकास कार्यक्रम घोषणा गर्दै हुनुहन्छ ।

हिजो सिरहा पुग्नु भएका प्रधानमन्त्री दाहालले आज स्थानीयसँग अन्तरक्रिया गरी क्षेत्र र जिल्लाको विकासका लागि विभिन्न कार्यक्रम घोषणा गर्ने तयारी छ ।

उहाँले जिल्ला र आफ्नो निर्वाचन क्षेत्रमा सडक तथा पुलपुलेसाका साथै विभिन्न विकास योजनाका कार्यक्रम सन्चालन गर्न लागेको बारे जिल्लावासीलाई जानकारी गराउनु हुने बताइएको छ ।

सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत प्रत्येक सांसदलाई आफ्नो क्षेत्रको विकासका लागि ३ करोड भन्दा बढी रुपैयाँ दिने गरेको छ ।

प्रधानमन्त्री दाहालले सरकारका तर्फबाट सिरहाको विकासका लागि तर्जुमा गरेको विकास परियाृजनाका बारेमा पनि जिल्लावासीलाई जानकारी गराउनु हुने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ