काठमान्डौ मंसिर २९।
चीनमा हुने प्रथम खुला एसियन च्याम्पियनसिपमा सहभागि हुन नेपाली टोली आज बेइजिङ जादै छन् ।
प्रतियोगितामा सहभागि हुन १४ सदस्यीय नेपाल टोली आज त्यस तर्फ प्रस्थान गर्न लागेका हुन् ।
प्रतियोगितामा स्पाइरिङ तर्फ एपिएफका नाम्गेल तामाङ, काठमान्डौका रविन मगर तथा सम्राट कुशारी, गोरखाका शिवप्रसाद पाण्डे, ललितपुरका सुनील बस्नेत, र पाल्पाका पुरन केसीले सहभागिता जनाउदै छन् ।
नेपाली टोलीको प्रशिक्षकमा बासुदेव भट्ट र पुष्पप्रसाद पोखरेल रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline