रामेछाप खाँदादेबीमा ट्रिपर दुर्घटना : चार जनाको मृत्यु

रामेछाप खाँदादेबीमा ट्रिपर दुर्घटना : चार जनाको मृत्यु

  • बुधबार, मंसिर २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ २९ मंसिर ।  

रामेछापको खाँदादेबीमा गएराति ट्रिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बा २ ख ६८८८ नम्बरको ट्रिपर खाँदादेबी ढुरेणखोपमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा सिन्धुलीका २४ वर्षीय रुपेश भण्डारी, सर्लाहीका २९ वर्षीय विकास पौडेल, सिन्धुपाल्चोकका ३५ वर्षीय कुमार बिक र ललितपुरका ३५ वर्षीय किरण डाँगी रहेका छन् ।

प्रहरीका अनुसार डाँगीको उपचारको क्रममा र अन्य तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । ट्रिपर सडकबाट झण्डै तीन सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय रामेछापले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ